एआई परियोजना चौपट पारेपछि टिकटकको मालिकले निकाले इन्टर्न

बेजिङ । चिनियाँ शर्ट भिडियो शेयरिङ एप टिकटकको मालिक कम्पनी बाइटडान्सले आफ्नो एक इन्टर्नलाई कामबाट निकालेको छ । कम्पनीको एउटा कृत्रिम बौद्धिकता (एआई) मोडलको तालिममा बदनीयतपूर्ण तरिकाले हस्तक्षेप गरेको थाहा भएपछि कम्पनीले ती इन्टर्नलाई निकालेको

Source : https://www.ratopati.com/story/453546/tiktoks-owner-sacks-intern-after-ai-project-collapses