इजरायलले इरानलाई ‘कानुनी कदम चाल्न’ दबाब दियो : टर्की

इस्तानबुल । लेबनान र गाजामा इजरायलले गरेको आक्रमणले इरानलाई ‘कानुनी कदम’ चाल्न प्रेरित गरिरहेको टर्कीका विदेशमन्त्रीले शनिबार इस्तानबुलमा आफ्ना इरानी समकक्षीसँगको संयुक्त पत्रकार सम्मेलनमा बताएका छन् । “इजरायलको आक्रामक अडानले इरानलाई कानुनी कदम चाल्न

Source : https://www.ratopati.com/story/453215/israel-pressured-iran-to-take-legal-action-turkey