ईपीएलमा आज ७ वटा खेल हुँदै, आर्सनललाई शीर्ष स्थानमा उक्लिने माैका

काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा आज सात वटा खेल हुँदैछन् । आज बेलुकी सवा ५ बजे हुने पहिलो खेलमा टोटेनहम हट्सपुर र वेस्ट ह्याम युनाइटेड खेल्दैछन् । टोटनह्याम तालिकाको नवौं र वेस्ट ह्याम १२ औं स्थानमा छन् । यस्तै राति पौने ८ बजे इप्सविच टाउन र एभर्टन खेल्दैछन् । इप्सविच टाउन तालिकाको १७ औं र एभर्टन १६ औं स्थानमा छन् । राति पौने ८ बजे नै म्यानचेस्टर युनाइटेड र ब्रेन्टफोर्ड खेल्दैछन् । युनाइटेड तालिकाको १४ औं र ब्रेन्टफोर्ड ११ औं स्थानमा छन् । यस्तै राति पौने ८ बजे फुलहाम र एस्टन भिला खेल्दैछन् । फुलहम तालिका...

Source : https://ujyaaloonline.com/story/107939/2024/10/19/7-matches-in-epl-today