२१ देशका कलाकर्मी काठमाण्डौमा भेला हुँदै

काठमाण्डौ – सङ्गीत, सांस्कृतिक सम्पदा र सिर्जनशिलको आदानप्रदान गर्ने उद्देश्यले २१ देशका कलाकर्मी काठमाण्डौमा भेला हुने भएका छन् । ‘ग्लोमस क्याम्प’ अन्तर्राष्ट्रिय कार्यशालामा सहभागि हुन ३० भन्दा धेरै विश्वविद्यालयका सङ्गीत, नृत्य, नाट्यकर्मी र कलाकार काठमाण्डौमा भेला हुने भएका हुन् । भोलिदेखि १० दिनसम्म कार्यशाला चल्ने आयोजक संस्था नेपाल सङ्गीत विद्यालय ट्रस्टका प्राचार्य शिशिर उप्रेतीले जानकारी दिनुभयो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले कार्यशालाको उद्घाटन गर्ने तयारी छ । कार्यशालामा सहभागिले प्रश...

Source : https://ujyaaloonline.com/story/107951/2024/10/19/artists-from-21-countries-are-gathering-in-ktm