उखुको समर्थन मूल्य भोलि सार्वजनिक हुने, दुग्ध विकास संस्थानलाई पनि सुधार गरिने
काठमाडौँ / कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले भोलि (शुक्रबार)सम्ममा किसानको उखुको समर्थन मूल्य सार्वजनिक गर्ने बताएका छन् । बिहीबार सिंहदरबारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको