उमेरको हिसाबले एक दिनमा कति समय सुत्नुपर्छ ?

काठमाडौं । राम्रो स्वास्थ्यका लागि पर्याप्त निद्रा आवश्यक छ भनेर बारम्बार हामी सुन्ने गर्छौ । तर हरेक उमेरका लागि दिनमा ठ्याक्कै यति घन्टा सुत्नुपर्छ भनेर निश्चित घण्टा तोक्न सकिन्छ ? सायद सकिँदैन ।  एक

Source : https://www.ratopati.com/story/453793/how-long-do-you-need-to-sleep-in-a-day-depending-on-your-age