एनआरएनए विवाद : आरके शर्माको मुद्दामा कारण देखाउ आदेश जारी, विपक्षीसँग लिखित जवाफ माग
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को एउटा समूहले गरेको साधारणसभाविरुद्ध दायर भएको रिट निवेदनमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । बुधबार न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले साधारणसभा गर्नुको कारण माग गर्दै