एमाले जग्गा विवाद : न्यायाधीशद्वय चुडाल र सुवेदीको इजलासमा पेसी

काठमाडौँ ।  नेकपा एमालेको पार्टी कार्यालय निर्माणका लागि व्यवसायी मीनबहादुर गुरुङले दानमा दिएको जग्गा विरुद्ध दायर भएको रिट न्यायाधीश द्वय कुमार चुडाल र सारंगा सुवेदीको इजलासमा पेसी तोकिएको  छ। यसअघि हेर्न नभ्याउने हुँदै सरेको थियो।

Source : https://www.ratopati.com/story/458797/uml-land-dispute-judges-chudal-and-subedi39s-bench