एमाले भ्रष्टाचारको दलदलमा फसेको मोदीको दाबी

विराटनगर । पूर्वमन्त्री तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य अमनलाल मोदीले केपी शर्मा ओलीको सरकारले विवादित पात्रको हातबाट अर्बौंका दान लिनु घुस भएको दाबी गरेका छन् । मोरङको ग्रामथानस्थित तेतरियामा सोमबार आयोजित पार्टी सम्पर्क

Source : https://www.ratopati.com/story/453562/pm-modi-claims-uml-is-caught-in-corruption-trap