ओली सरकारको एक सय दिन : कामभन्दा विवाद बढी, सुशासनदेखि सेवा प्रवाहसम्म चुकेको आरोप

काठमाडौँ / संसदका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार गठन भएको मंगलबार एक सय दिन पूरा भएको छ । राजनीतिक स्थायित्व प्रदान

Source : https://arthadabali.com/2024/10/22/66603