सीमा गस्तीसम्बन्धी विवादमा भारतसँगको सम्झौताबारे के भन्छ चीन ?
बेइजिङ । भारत र चीनबिच सीमा निगरानीसम्बन्धी सम्झौता भएको खबरलाई चिनियाँ विदेश मन्त्रालयले पनि पुष्टि गरेको छ । यस विषयमा प्रगति भएको पुष्टि गर्दै चीन र भारतले सीमा विवादमा कूटनीतिक र सैन्य तहमा घनिष्ठ वार्ता