ताइवान तर्साउन चीनको सैन्य अभ्यास

बेइजिङ । चीनले ताइवान नजिकैको भूमिमा गोलावारुद्धसहित सैन्य अभ्यास गरेको छ । एक हप्ताअघि मात्र चीनले टापुको वरिपरि ठुलो सैन्य अभ्यास गरेको थियो । पछिल्ला वर्षहरूमा चीनले ताइवानको तट नजिकै सैन्य अभ्यासहरूलाई व्यापक बनाएको

Source : https://www.ratopati.com/story/453745/chinas-military-exercises-to-scare-taiwan