कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्न नयाँ ढंगले सोच्न जरुरीः जनार्दन शर्मा

चितवन । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले माओवादी र कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्नका लागि नयाँ ढंगले सोच्न जरुरी रहेको बताएका छन् ।  शनिवार चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै उनले  केही असन्तुष्टिका कारण तितरवितर

Source : https://www.ratopati.com/story/453212/need-to-think-in-a-new-way-to-unite-communist-movement-janardan-sharma