कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पहिलो दीक्षान्त समारोहमा ५८ जना विद्यार्थी दीक्षित

जुम्ला – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ५८ जना विद्यार्थी दीक्षित भएका छन् । स्थापनाको डेढ दशकपछि आयोजना भएको पहिलो दीक्षान्त समारोहमा प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा ५८ जना विद्यार्थी दीक्षित भएका हुन् । स्नातकतर्फ बीपीएचमा ३८, एमबीबीएसमा १३ र स्नातकोत्तरतर्फ एमडीजीपीमा तीन, एमडी एनेस्थेसियामा एक र एमडी पेडियाट्रिक्समा एक गरी ५८ जना विद्यार्थी दीक्षित भएका प्रतिष्ठानका रेक्टर डाक्टर डबल धामीले जानकारी दिनुभयो । पाँच जना विद्यार्थीले स्वर्ण पदक पाएका छन् । यसैबीच प्रतिष्ठानको प्रथम...

Source : https://ujyaaloonline.com/story/108810/2024/11/13/1t-convocation-ceremony-of-karnali-academy