कविता : मैले जवाफ पाउँ

श्रीमान , सभामुख ज्यू, विषय: सदन स्थगन सम्बन्धमा महोदय, उपरोक्त सम्बन्धमा म विपक्षी दलको सांसद छत्रपति शर्मा , कञ्चनपुर म शून्य समयमा छु यहाँको ध्यानाकर्षकण होस् म बोल्ने अनुमति चाहान्छु देश लयमा छैन सत्ताको छिना झप्टी छ संसद बकम्फुसे गफहरुको केन्द्र बनेको छ जनजीविकाका सवालहरु कोही उठाउँनै चाहाँदैन देश लुटिएको लुटिएै छ सीमा स्तम्भको निगरानी […]

Source : https://www.dcnepal.com/2024/10/607747/