तराई मधेस समृद्धि कार्यक्रमका लागि दरबन्दी स्वीकृत, तीन वटा कार्यालय खारेज

काठमाडौँ । सरकारले तराई मधेस समृद्धि कार्यक्रमका लागि तीन जनाको दरबन्दी स्वीकृत गरेको छ । हालै बसेको मन्त्रिपरिषद् बैठकले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत सञ्चालित सो कार्यक्रमका लागि दरबन्दी स्वीकृत गरेको हो ।

Source : https://www.ratopati.com/story/454639/three-offices-scrapped-for-tarai-madhes-prosperity-programme