छात्रवृत्तिमा कर्णाली सरकारको करोडौँ खर्च, अध्ययन सकेका विद्यार्थीहरू कहाँ छन् ?

सुर्खेत । कर्णाली प्रदेश सरकारले आफ्नै प्रदेशभित्र दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले विभिन्न ८ प्रकारका छात्रवृत्ति वितरण गर्दै आएको छ । जस अन्तर्गत गत आर्थिक वर्ष (०८०/०८१) मा प्रदेश सरकारले ३८१ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

Source : https://www.ratopati.com/story/454619/karnali-government-spends-crores-of-rupees-on-scholarships-where-are-the-students-who-have-studied