कांग्रेस असहमत भए पनि चीनबाट ऋण लिएर बीआरआई सम्झौता गर्ने ओलीको तयारी

काठमाडौं । चीासँग ऋण लिने विषयमा सत्ता साझेदार नेपाली कांग्रेसले असहमति जनाइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली भने चीनसँग ऋण सम्झौता गर्ने तयारीमा छन्। स्रोतका अनुसार चीनले ०.५ प्रतिशतदेखि १ प्रतिशतसम्म ब्याजदरमा ऋण दिन सहमत भए ओलीले चीनसँग ऋण सम्झौतामा हस्ताक्षर गर्ने मनस्थिति बनाएका छन्। प्रधानमन्त्री ओली यही मंसिर १७ गतेदेखि ४ दिनको चीन भ्रमणमा […]

Source : https://www.dcnepal.com/2024/11/614441/