कांग्रेस नीति प्रतिष्ठानको सदस्यमा १८ जना नियुक्त

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले १८ जनालाई केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सदस्यमा नियुक्त गरेका छन् । पार्टीका मुख्यसचिव  कृष्णप्रसाद पौडेलद्वारा सोमबार जारी

Source : https://www.ratopati.com/story/453586/-appointed-members-of-congress-policy-foundation