काठमाडौँबाट सैनिक जवान पेस्तोलसहित पक्राउ

काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिका वडा नम्बर–१ राबिनबाट प्रहरीले एक जना सैनिक जवानलाई पेस्तोलसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा दैलेखको भगवती माई गाउँपालिका–७  घर भएका २४ वर्षीय अनिल खड्का छन् । खड्का सेनाका

Source : https://www.ratopati.com/story/454581/army-jawan-arrested-with-pistol-in-kathmandu