कात्तिक ८ देखि जावलाखेलमा पुष्प मेला

काठमाडौँ । फ्लोरिकल्चर एसोसिएसन अफ नेपाल (फ्यान)ले कात्तिक ८ देखि १७औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी गर्ने भएको छ । प्रदर्शनी जावलाखेलस्थित मैदानमा ११ गतेसम्म सञ्चालन हुनेछ । प्रदर्शनीमा ६८ व्यावसायिक स्टल, २ प्रतियोगितात्मक स्टल, ४

Source : https://www.ratopati.com/story/453549/flower-fair-in-jawalakhel-from-october-