कास्की र मनाङको सिमानालाई केन्द्रबिन्दु बनाएर भूकम्प
समाचार सुन्नुहोस :
काठमाडौँ – कास्की र मनाङ जिल्लाको सीमाक्षेत्रमा पर्ने अन्नपूर्ण २ आसपास भूकम्प गएको छ। भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार बिहान १० बजेर १३ मिनेटमा भूकम्पको झट्का महसुस गरिएको हो।
केन्द्रका अनुसार भूकम्प ४ दशमलव २ म्याग्निच्युड क्षमताको मापन गरिएको छ ।
The post कास्की र मनाङको सिमानालाई केन्द्रबिन्दु बनाएर भूकम्प appeared first on Samudrapari.