लिलाबल्लभको बयान : बिचौलियाको फन्दामा परेको थाहा पाएपछि मैले नै डिपोर्ट गर्न भनेको हुँ’
काठमाडौँ । कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारी जोडिएको मानव बेचबिखन र लिखत किर्ते मुद्दाको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसन्धान अधिकृतहरूले पूर्व मन्त्री अधिकारीको बयान