नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय क्षेत्रको भाडादर घटायो

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले अन्तर्राष्ट्रिय क्षेत्रको भाडादर घटाएको छ। निगमले न्यूनतम २ हजार ५ सयदेखि अधिकतम ५ हजार रुपैयाँसम्म घटाएको हो। भारतका नयाँदिल्ली, मुम्बई र बैंगलोर, युनाइटेड अरब इमिरेट्स (यूएई) को दुबई, साउदी अरबको दमाम, मलेसियाको क्वालालम्पुर, हङकङ, थाइल्यान्डको बैंकक र जापानको नारिता उडानमा भाडादर घटाइएको निगमले जनाएको छ। संस्कृति, पर्यटन तथा […]

Source : https://www.dcnepal.com/2024/11/613435/