कुरा बुझिएन नि, ७ मंसिरको एमाले आन्दोलनको अन्तर्य के हो ?

काठमाडौं । मंसिर ७ मा सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेले काठमाडौं उपत्यकामा विशाल सभा गर्ने भएको छ। सभालाई ‘जागरण सभा’ नाम दिइएको छ। र, उद्देश्य अराजकता नियन्त्रण भनिएको छ। उपत्यकाका तीन जिल्ला कमिटीको आयोजनामा हुने सभा भृकुटीमण्डपमा गर्ने तय भएको थियो। तर, एमालेले एकाएक ५ मंसिरमा सभा स्थलको स्थान परिवर्तन गर्‍यो। र, दरबारमार्ग सभास्थल तय […]

Source : https://www.dcnepal.com/2024/11/613400/