गोरखकाली रबर उद्योग : के थियो, के भयो ? (तस्बिरहरू)

काठमाडौँ । २०४१ साल जेठ ३० गते उद्योग विभागमा दर्ता भएर २०४२ सालमा राजा वीरेन्द्रले शिलान्यास गरेको गोरखा नगरपालिका वडा नं १३ मझुवास्थित गोरखकाली रबर उद्योग अहिले जीर्ण बन्दै गएको छ । नेपालको एकमात्र रबर

Source : https://www.ratopati.com/story/453146/gorakhkali-rubber-industry-what-happened-photos