एनआरएनए तितरबितर भएको प्रति पूर्वप्रधानमन्त्री प्रचण्डको चिन्ता

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्रको विवाद समाधान गरेर संस्थालाई एकताबद्ध बनाउन सुझाव दिएका छन् ।  आफ्नै निवास खुमलटारमा शनिबार एनआरएनए अभियन्ताहरूको एक टोलीसँगको छलफलमा प्रचण्डले

Source : https://www.ratopati.com/story/453182/former-pm-prachanda-concerned-over-nrnas-dispersal