सिनवारको मृत्यु भए पनि हमास जीवित रहेको खमेनीको घोषणा

तेहरान । इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले गाजामा भएको इजरायली सैन्य कारबाहीमा हमासका नेता याह्या सिनवारको मृत्यु भएपनि हमास जीवित रहेको शनिबार घोषणा गरेका छन् । सिनवारको मृत्यु पीडादायी भएता पनि सिनवारको शहादतसँगै हमासको

Source : https://www.ratopati.com/story/453178/khamenei-declares-hamas-alive-despite-sinwars-death