घरजग्गाको कारोबार ओरोलो लाग्दा राजस्व सङ्कलन पनि घट्यो

काठमाडौँ / घरजग्गा कारोबारमा कमी आउँदा राजस्व सङ्कलन प्रभावित भएको छ । कोरोना महामारी सुरू भएसँगै घट्न थालेको घरजग्गा कारोबारले अझै पनि लय समात्न सकेको छैन।

Source : https://arthadabali.com/2024/10/19/66496