घरेलु मैदानमा अन्तिम खेल खेल्ने शकिबको सपना अधुरो!

काठमाडौँ । बंगलादेशका अहिलेसम्मकै उत्कृष्ट क्रिकेट शकिब अल हसनको क्रिकेट क्यारियरको अन्त्यको संकेत देखिएको छ । घरेलु मैदानमा आफ्नो अन्तिम टेस्ट खेल्ने बताएका शकिबले विरोधको सामना गर्नुपर्नेपछि दक्षिण अफ्रिकाविरुद्धको टेस्टबाट बाहिर राखिएको छ । अक्टोबर २१ देखि हुने टेस्ट खेलमा शकिबको स्थानमा लेफ्ट आर्म स्पिनर हसन मुरादलाई टिममा सामेल गरिएको छ । योसँगै घरेलु दर्शकका […]

Source : https://www.dcnepal.com/2024/10/605993/