घोडेपानी घुम्न जाँदै हुनुहुन्छ, आन्तरिक पर्यटकलाई यस्तो छ छुट

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने पर्यटकीयस्थल घोडेपानीका होटल व्यवसायीले आन्तरिक पर्यटकलाई छुट दिन थालेका छन् ।  घोडेपानी टोल सुधार समिति, होटल व्यवस्थापन र पर्यटन व्यवस्थापन उपसमितिको

Source : https://arthadabali.com/2024/10/18/66430