चाडपर्वमा अभाव र दुःख बिर्सिदै विपन्न नागरिक

महोत्तरी । निरन्तर कडा परिश्रम गरे पनि सधैँ गुजाराको चिन्ता हुनेहरू पनि दीपावली पर्वका कारण अचेल हाँसीखुसी देखिन्छन् । काँस (घर छाउने र भित्तामा प्रयोग गरिने एकप्रकारको खर) का होउन् वा बाँसका भाटाका भित्ता ।

Source : https://www.ratopati.com/story/455333/poor-citizens-forget-lack-and-misery-during-festivals