चितवनमा जनयुद्ध लडेका नेताहरूलाई एउटै मञ्चमा ल्याउने प्रयास

चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपमहासचिव तथा पूर्व अर्थमन्त्री जनार्दन शर्मालगायतका नेताहरू चितवन पुगेका छन् ।  उनीहरूलाई शनिबार बिहान भरतपुर विमानस्थलमा कार्यकर्ता एवं शुभेच्छुकहरूले स्वागत गरेका थिए

Source : https://www.ratopati.com/story/453168/efforts-to-bring-leaders-who-fought-peoples-war-in-chitwan-on-one-platform