चिनियाँ मिडिया नेपाली विभागद्वारा वृत्तचित्र प्रदर्शनी

काठमाडौँ । नेपाल र चीनबिच कूटनीतिक सम्बन्ध स्थापनाको ७५ औँ वर्ष पुगेको अवसरमा चिनियाँ मिडिया ग्रुप नेपाली विभागले आज काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी वृत्तचित्र प्रदर्शनी गरेको छ । नेपाल र चीनबीच सन्  १९५५ अगस्ट

Source : https://www.ratopati.com/story/454193/documentary-exhibition-by-chinese-media-nepali-department