भूकम्पपीडितका लागि बनाइएको एकीकृत बस्ती उपयोगविहीन

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कस्थित बसेरीमा निर्माण गरिएका एकीकृत बस्तीमा १९ वटा ट्रष्ट भवन ठडिएका छन् । बीस घर भूकम्पपीडित र चार घर अन्य गरि २४ घर स्थानीय बासिन्दाका लागि भनेर निर्माण सुरु

Source : https://www.ratopati.com/story/454207/integrated-settlement-for-earthquake-victims-empty