उडिसा र पश्चिम बंगालमा चक्रवात : १५ लाख मानिसहरू स्थानान्तरण

नयाँदिल्ली। भारतको उडिसा र पश्चिम बंगाल क्षेत्रबाट आउन लागेको चक्रवातका कारण करिब १५ लाख मानिसलाई अन्यत्र सारिएको छ ।  भारतीय अधिकारीहरूले चक्रवात ‘दाना’ आगामी २४ घण्टासम्म सक्रिय रहने र यसले व्यापक क्षति पुर्‍याउने अनुमान

Source : https://www.ratopati.com/story/454214/cyclone-hits-odisha-west-bengal--million-people-evacuated