चुलेसी र खुर्पी बिक्री गरेर मासिक ५० हजार आम्दानी

इनरुवा । सुनसरी सदरमुकाम इनरुवा–२ बिहीबारे हाटमा रहेका राजा शर्माको दिनचर्या फलामका विभिन्न सामग्री बनाउनेमै बित्ने गरेको छ । उनले बिहानैदेखि फलामको सामग्री बनाउन तल्लीन देखिन्छन् । वैदेशिक रोजगारी र अन्यको मजदुरी गर्नुभन्दा उनले फलामकै

Source : https://www.ratopati.com/story/453657/earning-rs--per-month-by-selling-chulesi-and-khurpi