कर्णालीमा यु–१९ क्रिकेट छनोट प्रतियोगिता सुरु

सुर्खेत । कर्णालीमा यु–१९ क्रिकेट छनोट प्रतियोगिता सुरु भएको छ । मंगलबार वीरेन्द्रनगरस्थित कालिञ्चोक मैदानमा कर्णालीका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले उक्त प्रतियोगिताको उद्घाटन गरेका हुन् । उक्त प्रतियोगिता कर्णाली प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा भएको

Source : https://www.ratopati.com/story/453718/under--cricket-qualifiers-begin-in-karnali