छविलाल जोशीको बयान चल्दै गर्दा सहकारी पीडितको प्रदर्शन (तस्बिरहरू)

बुटवल ।  सहकारी ठगी प्रकरणमा पूर्वडीआईजी छविलाल जोशीको बयान चलिरहँदा बाहिर विरोध प्रदर्शन भएको छ । सोमबार कास्कीबाट भैरहवा ल्याएर जोशीको जिल्ला सरकार वकिलको कार्यालयमा बयान लिने काम भइरहको छ ।  सरकारी वकिलको कार्यालयभित्र

Source : https://www.ratopati.com/story/453720/co-operative-victims-protest-as-chhabilal-joshis-statement-continues-photos