छत्तीसगढमा प्रहरीसँगको भीडन्तमा पाँच माओवादी मारिए
नयाँ दिल्ली । भारतको छत्तीसगढस्थित माओवादी प्रभावित क्षेत्र गडचिरोलीमा दोहोरो भीडन्त हुँदा पाँच जना माओवादी मारिएका छन् । भामरागढको जंगलमा सोमबार भएको भीडन्तमा परी प्रहरीको गोली लागेर पाँच जना माओवादीमारिएका प्रहरीले जनाएको छ ।
Source : https://www.ratopati.com/story/453639/five-maoists-killed-in-encounter-with-police-in-chhattisgarh