चालीस रोपनी जग्गामा सयपत्री फूलखेती

तनहुँ । सयपत्री फूलखेतीमा तनहुँका किसान आकर्षित भएका छन् । तिहार, हरिबोधनी एकादशी तथा स्थानीयस्तरमा हुने कार्यक्रममा सयपत्रीको माग बढ्न थालेपछि किसान यसतर्फ आकर्षित भएका हुन् । सयपत्री फूलखेतीलाई स्थानीय तहले पनि सहयोग गर्न थालेको

Source : https://www.ratopati.com/story/453651/-sheet-flower-fields-in-forty-plants