छाया सेन्टर विवाद टुङ्ग्याउने तयारी, सर्वोच्चले माग्यो बहस नोट
काठमाडौँ । काठमाडौँको ठमेलस्थित कमलपोखरी (छायादेवी कम्प्लेक्स/छाया सेन्टर) को सरकारी जग्गा अतिक्रमण गरिएको दाबीसहित सर्वोच्चमा दायर भएका १५ थान निवेदनमा अन्तिम सुनुवाइ सकिएको छ । न्यायाधीशद्वय शारंगा सुवेदी र टेकप्रसाद ढुङ्गानाको इजलासले कात्तिक ७
Source : https://www.ratopati.com/story/455175/supreme-court-seeks-debate-note-to-end-shadow-centre-dispute