टिनका टहराबाट मुक्त भए वेदकोटका पौरखी मुक्तकमैया

कञ्चनपुर। वेदकोट नगरपालिका–३ का ४५ वर्षीय मानबहादुर डगौरालाई दुई दशकअघिको आशापुरको दृश्य अझै सम्झनामै छ। त्यतिबेला उनलाई टिनका टहरामा कोचाकोच गरेर बस्नुपर्ने बाध्यता थियो। नदीको छेउमै रहेको त्यो बस्तीमा बाढी पस्थ्यो। होचो भूभाग हुनाले डुबानका कारण जमिनमा उब्जाउ पनि हुँदैनथ्यो। आशापुरमा मुक्तकमैया बस्ती हो। विसं २०५७ सालमा कमैया मुक्त भएपछि सरकारले १६ परिवारलाई त्यहाँ जग्गा […]

Source : https://www.dcnepal.com/2024/10/606692/