ट्रम्पले भने, ‘राष्ट्रपतिको उम्मेदवार हुन चाहने सबैको मानसिक क्षमता परीक्षण गर्नुपर्छ’

काठमाडौं । रिपब्लिकन राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पले राष्ट्रपति पदका सबै उम्मेदवारहरूले संज्ञानात्मक परीक्षा उत्तीर्ण गर्नुपर्छ भन्ने आफ्नो धारणा रहेको बताएका छन् । ट्रम्पले भने, ‘म आफैंले आफ्नो मानसिक स्वास्थ्यलाई स्वस्थ राख्नमा जोड दिएको छु ।’ कमला ह्यारिसको भनाइको जवाफ दिँदै ट्रम्पले भने, ‘मलाई स्वास्थ्यसँग सम्बन्धित कुनै समस्या छैन ।’ अमेरिकाको पेन्सिल्भेनियामा पूर्व अमेरिकी राष्ट्रपतिले […]

Source : https://www.dcnepal.com/2024/10/606489/