ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक छैन : प्रधानमन्त्री ओली

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले गाडी चालक अनुमतिपत्रका लागि ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक नपर्ने व्यवस्था गरिएको जानकारी दिनुभएको छ । नागरिक एपमार्फत् सम्बन्धित व्यक्तिको मोबाइलमा लाइसेन्स उपलब्ध हुने उहाँको भनाइ छ । गाडी चालकले नियम उल्लङ्घन गरे ट्राफिक प्रहरीले चिट काट्दा सम्बन्धित ठाउँमै डिजिटल भुक्तानीको व्यवस्था गरिएकोसमेत प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी दिनुभएको छ । उहाँले लेख्नुभएको छ ‘अब गाडी लाइसेन्स छपाइ नहुँदा परेको समस्या अन्त्य भएको छ भने नियम उल्लङ्घनमा जर...

Source : https://ujyaaloonline.com/story/107950/2024/10/19/afterpassing-triallicensecard-nolonger-required-pm