डलरको भाउ बढ्दो क्रममा

काठमाण्डौ – केही दिनदेखि डलरको भाउ बढ्न थालेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको भाउ अर्थात बिक्रीदर १३४ रुपैयाँ ८४ पैसा रहेको छ । यस्तै, खरिददर १३४ रुपैयाँ २४ पैसा छ । यसअघि हिजो अमेरिकी डलरको बिक्रीदर १३४ रुपैयाँ ८३ पैसा र खरिददर १३४ रुपैयाँ २३ पैसा थियो । पछिल्लो समय डलरको तुलनामा भारतीय रुपैयाँ (भारु) पनि निरन्तर कमजोर बन्दै गएको छ । भारतीय रुपैयाँसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर कायम भएकाले भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्छ । आयातमुखी अर्थतन्त्र भएकाले डलर...

Source : https://ujyaaloonline.com/story/108107/2024/10/24/the-dollar-is-on-the-rise-