डोनाल्ड ट्रम्पले भने – अमेरिकी जनता ह्यारिसबाट ‘मुक्त’ हुन तयार छन्

काठमाडौं । डेमोक्र्याटिक उम्मेदवार कमला ह्यारिसले मिशिगनमा समर्थकहरूलाई सम्बोधन गरेपछि रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले पनि र्‍याली गरेका छन्। अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार पेन्सिल्भेनियामा आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै भने – अमेरिकी जनता कमला ह्यारिसबाट मुक्त हुन तयार छन् । ट्रम्पले आफ्ना समर्थकहरुलाई सोधे – के उनीहरु चार वर्षपछि राम्रो अवस्थामा छन् ? अमेरिकी राष्ट्रपति […]

Source : https://www.dcnepal.com/2024/10/606429/