इरानमाथि इजरायली हमलाको योजनाको लिक भएको दस्तावेजको अमेरिकाले छानबिन गर्दै

काठमाडौं । अमेरिकी प्रतिनिधि सभाका सभामुख माइक जोन्सनले इरानमाथि इजरायली हमलाको योजनासँग सम्बन्धित कागजातहरू लीक भएको कुराको अमेरिकाले अनुसन्धान गरिरहेको पुष्टि गरेका छन् । लीक कागजातमा इरानमा इजरायली आक्रमण योजनाहरूको अमेरिकी मूल्याङ्कन समावेश थियो। लीक भएका कागजातहरू गत हप्ता अनलाइन पनि प्रकाशित भएको बताइएको छ। गत हप्ता प्रकाशित कागजातहरूमा इजरायली सेनाले अक्टोबर १ मा इरानको […]

Source : https://www.dcnepal.com/2024/10/606486/