अन्तिम अवस्थामा मन्त्रिपरिषद् बैठक स्थगित

काठमाडौँ । आज बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा साँझ पाँच बस्ने गरी बोलाएको मन्त्रिपरिषद् बैठक दिउँसो अचानक स्थगित गरिएको हो ।  ‘मन्त्रिपरिषद् बैठक साँझ पाँच बजे बोलाइएको

Source : https://www.ratopati.com/story/453560/cabinet-meeting-postponed