ड्रागन फ्रुटसँगै सयपत्री फूलको खेती

मन्थली । फल लाग्ने अवस्थाको ड्रागन फ्रुटको बोट र त्यससँगै रोपिएको सयपत्रीको फूलले बारी पहेँलपुर छ । मन्थली नगरपालिका–५ सुनारपानीका रामबहादुर शाहीले बनमाराले भरिएको जग्गामा खनजोत गरी सुरु गरेको ड्रागन फ्रुट र सयपत्री फूलको खेती

Source : https://www.ratopati.com/story/453518/cultivation-of-hundred-leaf-flowers-with-dragon-fruit